काठमाडौँ, २७ असार । प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले नियुक्ति गर्नुभएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको हो । आयोगको टोलीले डा रौनियार र अर्का डाक्टर रामहरी…