कांग्रेसद्वारा पूर्वकर्मचारीको चाडपर्व खर्च कटौती नगर्न आग्रह

काठमाडौँ, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवकाशप्राप्त कर्मचारीहरुलाई दिइँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले सेवा निवृत्त कर्मचारीले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको हो । पूर्वकर्मचारीहरुले लामो समयसम्म राष्ट्र सेवकका रुपमा योगदान…