भक्तपुर आगमी वर्ष उद्घाटनमय जिल्ला हुन्छ : सांसद बस्नेत

भक्तपुर, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर आगमी वर्ष उद्घाटनमय जिल्ला हुने बताउनु भएको छ । सोमबार चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै संसद बस्नेतले विगतमा शिलान्यास नभएको र अहिले शिलान्यास धमाधम भएको बताउँदै सांसद बस्नेतले आगामी वर्ष उद्घाटनको वर्षको रुपमा…