काठमाडौँ, १६ असार । संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको छ । ६१ औं संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरेको हो । उक्त समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि…