आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौँ, १८ असार । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । समितीले नेपालको स्वाधिनता, स्वतन्त्रता तथा अस्मितामाथि आँच आउने प्रकारको भएकाले तत्काल उक्त अवार्ड कार्यक्रम रोक्न सरकारलाई समितीले निर्देशन दिएको हो । समितीका सभापति पवित्रा निरौलाले भन्नुभयो, ‘सरकारले सम्झौता त गरेको…