रानीपोखरीमा तीन हजार ट्रक कालो माटो चाहिने

काठमाडौँ, १७ असार । रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ । यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी…