सानो थिमी क्याम्पस प्रमुख घिमिरेको राजीनामा माग (विज्ञप्तिसहित)

भक्तपुर, १६ असार । सानो थिमी क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको राजिनामा माग गरिएको छ । नेपाल प्रगतिशील प्राध्यपक सङ्गठन तथा नेपाल राष्ट्रिय प्राध्यपक सङ्गठन, एकाइ समिति, सानोठिमी क्याम्पसले संयुक्त रुपमा आइतबार एक विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा यस सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुखबाट भए गरेका सृङ्खलाबद्ध क्रियाकलापहरूबाट यस संस्थाको भौतिक, शैक्षिक तथा प्राज्ञिक उन्नयन…