विनियोजन विधेयक प्रस्ताव पारित

विराटनगर, १३ असार । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा सो प्रस्ताव आर्थिक मामिला तथा योजनमन्त्री ईन्द्रबहादुर आङ्बोले पेश विधेयक बहुमतले आज पारित गरेको हो । बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र…