विदेश नीतिबारे काठमाडौँमा ‘राष्ट्रिय संवाद’ शुरु

काठमाडौँ, १४ असार । नेपालको अन्तराष्ट्रिय छवि थप उजिल्याउने उदेश्यले सरकारले पहलोपटक राष्ट्रिय संवाद आयोजना गरेको छ । शनिबार काठमाडौँ म्यारियट होटलमा परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले आयोजना गरेको संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन । नेपालको विदेश नीतिलाई परिवर्तित विश्व व्यवस्था अनुकुल बनाउन उक्त कार्यक्रममा नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला…