मर्जरका लागि वाणिज्य बैंकहरुलाई प्रोत्साहन गर्छाैं : कार्यवाहक गभर्नर

काठमाडौँ, १३ असार । कार्यवाहक डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वाणिज्य बैंकहरुलाई मर्जरका लागि प्रोत्साहन गरिने बताएका छन् । बिहीबार बैंकका अध्यक्ष र सीईओहरुसँग भएको छलफलमा गभर्नर शिवाकोटीले दबावभन्दा पनि प्रोत्साहन गर्दा मर्जरका लागि फाइदाजनक हुने भन्दै आफूले मर्जरका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको बताए । उनले भने, ‘मैले प्रोत्साहन गर्नुपर्छ भनेपछि बैंकरहरुले थोरै भए पनि…