सरकारलाई इञ्चार्ज पौडेल मारिएको घटनाको छानबिन गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ, ९ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार छलफल गरि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह…