कुकुर व्यवस्थापनमा चाँगुनारायण नगरपालिका

भक्तपुर, १२ असार । छाडा छोडिएका कुकुरले स्थानीय र बिद्यालय जाने बिद्यार्थीहरुलाई टोक्न र दुख दिन थालेपछि चाँगुनारायण नगरपालिकाले कुकुर व्यवस्थापन अभियान शुरु गरेको छ । नगरपालिकाले छाडा कुकुर समातेर बन्ध्याकरण गरि रेविज भ्याक्सिन लगाएर कुकुर व्यवस्थापन गर्ने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिमिल्सिनाले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र छाडा कुकुरको संख्या बृद्धि नहोस्…