बालुवाटार जग्गा प्रकरण, अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो (नामसहित)

काठमाडौँ, ११ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  बोलाएको छ । आज अख्तियारले एक सूचना जारी जारी गर्दै बयानका लागि बोलाएको हो ।