चितवन, १० असार । नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार नेपाली कांग्रेसका नेता तिलचन्द्र अधिकारीको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा परि मृत्यु हुने अधिकारी नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति हुन् । गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१…