पार्टीद्वारा इटहरी उपमहानगर प्रमुख चौधरीमाथि छानबिन

इटहरी, ८  असार । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले टहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा छलफल गर्ने बताइएको छ । आइतबार बस्ने नेकपाको बैठकमा सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरेको भन्दै उक्त विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले बताएका छन । सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र…