प्रधानमन्त्री रोजगार कार्यक्रममा मकै गोडेको हो की सडक विस्तार ? (प्रमाणसहित)

भक्तपुर, ९ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा ‘मकै गोडेको हो की सडक विस्तार गरेको हो ?’ भन्ने बारेमा स्थलगत रिपोर्ट प्रस्तुत गरेका छौं । जसमा केही विकास नचाहने समूह तथा केही मिडियाले गरेको हल्ला गरेको स्पस्ट भएको छ । भक्तपुरबाट शुरु गरिएको प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीले शुभारम्भ गरिएको सूर्यविनायक नगरपालिका वडा नं…