वाङमय शताब्दी पुरुष जोशीको भब्य नागरिक अभिनन्दन

भक्तपुर, ७ असार । वाङमय शताब्दी पुरुष पदवीबाट बिभुषित महाविधावारिधिबाट सम्मानित व्यक्तित्व शताब्दीपुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा शुक्रबार भक्तपुरमा शताब्दीपुरुष सत्यमोहन जोशीको भब्य नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएकोछ । शताब्दी पुरुष सत्यमोहन जोशी मूल अभिनन्दन समारोह समितिका संयोजक नरेन्द्र भक्त हाडाको सभापतित्वमा सप्पन्न कार्यक्रममा अभिनन्नन्दित जोशीले आफू सय बर्ष भएकोले अभिनन्दन गरेको…