नेकपा सचिवालय बैठक : प्रतिवेदन सम्पादनमा लैजाने निर्णय

काठमाडौँ, ८ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का…