सरकारको बदनाम गराउन देशीविदेशी तत्व लागि परे, यसको जवाफ सरकारले काम गरेर दिनुपर्छ : सांसद लामा

काठमाडौँ, ३ असार । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेतृ, तत्कालिन अनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले मेलम्ची आयोजनाको सवालमा सरकारको बदनाम गराउन देशी विदेशी तत्वहरु लागि परेको बताउँदै त्यसको जवाफ सरकारले काम गरेर दिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधिसभाको बैठमका विशेष समयमा बोल्दै सांसद लामाले मेलम्चीको बारेमा बाहिर आएको हल्ला, कुप्रचारको वास्तविकता…