सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपामा प्रवेश

काठमाडौँ, ५ असार । सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधवार खुमलटारमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराएका हुन् । सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिलाहरु नेकपा प्रवेश गरेका छन् । नेकपा…