काठमाडौँ, ४ असार । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले करिब दुई सय पचास जनालाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी गरिएको प्रेसविज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही गरिएको जनाइएको छ । समितिले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं…