गुठी विधेयक सविधानको प्रतिकूल होइन, अनुकूल नै छ : मन्त्री अर्याल

काठमाडौँ, २८ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक संविधानको प्रतिकूल नभइ अनुकूल नै रहेको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी हुन । उनले भनिन, ‘गुठी विधेयक…