वीरेन्द्रनगर, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानमाथि धावा बोल्नेका विरुद्ध कांग्रेस जाइलाग्ने बताउनुभएको छ । आइतबार कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताउँदै कांग्रेसले नै संविधान जारी गरेको हुँदा त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै…