काठमाडौँ, २८ जेठ । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने भएको छ । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ ।प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ‘पेपर, प्रिन्ट र फोटोकपीका…