काठमाडौँ, २१ जेठ । सत्तारुढदल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नेत तयारी भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयासमा सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । यो बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्…