विकास वातावरण मैत्री हुनुपर्दछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २२  जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरण मैत्री  हुनुपर्ने बताएका छन । आज विश्व वातावरण दिवशका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन हुन सके मात्र  हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने बताएका छन । उक्त शुभकामना सन्देशमा भनीएको छ, ‘मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण…