पोखरा, २० जेठ । गण्डकी प्रदेशका सांसद तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाल कमयुनिष्ट पार्टी (नेकपा)ले चुनावको समयमा जनतासामु लिपिवद्ध गरेका सवै प्रतिवद्धताहरु आगामी चार वर्षभित्रमा पुरा हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । आइतवार नयाँपुल विरेठारी घान्द्रुक उरीसम्मको सडक स्तरोन्नती सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले खानेपानी, सडक, भौतिक संरचना लगायतका जुनसुकै समस्याहरु…