मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

काठमाडौँ, १२ जेठ । मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् । राजदूत पाण्डेले गोरखापत्रसँग कुरा गर्दै मलेसियाका…