राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता : मुख्यमन्त्री राउत

महोत्तरी, ११ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध नेपाल सुखी नेपाली बनाउन राजनीतिमा प्रतिपर्धा तथा विकासमा सवैले ऐक्यवद्धता जनाई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । महोत्तरीको बर्दिवासमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको सोलार उर्जा सम्बन्धी अन्तर्क्रियामा उहाँले विकास निर्माणको सवालमा एक जुट भएर अघि बढन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।…