काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारलाई सर्वोच्च अदालतले विगतमा दिएको फैसला र पीडित पक्षको सुझावलाई ध्यानमा राखेर द्वन्द्वकालीन न्याय सम्पादन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौंतारीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले द्वन्द्वपीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय…