‘काठमाडौं धेरै सुरक्षित छ’ : महानगर प्रमुख शाक्य

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्वका अरु शहरभन्दा काठमाडौं धेरै सुरक्षित रहेको दावी गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकामा गठित प्रहरी महानगरपालिका समन्वय समितिद्वारा शुक्रबार नेपाल पुलिस क्लवमा आयोजित समितिको पहिलो बैठकलाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले सो दावी गरेका हुन । समुदायलाई परिचालन गर्दै नेपाल प्रहरीको सकृयता…