विकास अघि अघि, सांसद बस्नेत पछि पछि

भक्तपुर, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको दैनिकी विकास निर्माणमा नै व्यतित गर्दै एक विकास प्रेमी नेताको रुपमा स्थापीत हुनु भएको छ । बेलुका दिनभरिको कामको समिक्षा तथा विहान दिनभरको योजनाका साथ अघि बढ्ने सांसद बस्नेतले भक्तपुरको विकासलाई दैडाई रहनुभएको छ । हर दिन हर रात…