गाडी र करको विवाद : उपप्रमुखद्वारा नगरपालिकामा ताला

महोत्तरी, १० असार । रामगोपालपुर नगरपालिकाको कार्यालयमा मेयरसँग उपमेयरको गाडी र करको विषयमा विवाद हुँदा उपप्रमुखद्वारा तालाबन्दी गरिएको छ । नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो । आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी…