ओखलढुङ्गा, ६ जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली नागरिकका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन । रुम्जाटारबाट राजधानी बिराटनगर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कासको अभावमा नेपाली नागरिकले भोग्नुपर्ने दुःख अब सकिएको बताएका छन । उनले भने, घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको…