राष्ट्रपतिद्वारा राहदानी विधेयक फिर्ता

काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाउनुभएको छ । संविधानको धारा ११३ ९२० बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ११३ ९२०मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएको १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ ।…