राजपाले गर्‍यो विधान संशोधन

काठमाडौँ, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगले दिएको म्यादभित्र महाधिवेशन गर्न नसकेपछि पार्टीको बैधानिकता जोगाउन विधान संशोधन गरेको छ । राजपा नेपालको विधान २०७४ मा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो । पार्टी विधानअनुसार निर्वाचन आयोगले २०७६ वैशाखभित्र…