विप्लव समूहले हतियार बुझाएर हिंसा नत्यागे अस्थित्व नै समाप्त हुन्छ : प्रम ओली

काठमाडौँ, २२ बैशाख । प्रधानान्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले हतियार बुझाएर हिंसा नत्यागे उसको अस्थित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त समूहले शान्ति प्रक्रियामा नआए को अस्तित्व नै समाप्त हुने बताउनुभयो । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको…