सरकार अधिनायकवादको बाटोमा उन्मुख : वरिष्ठ नेता पौडेल

रामेछाप, २५ बैशाख । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राष्ट्रपतिलाई प्रयोग गरेर अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । मंगलबार रामेछापमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई प्रयोग गरेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गर्नुभयो । नेता पौडेलले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुठ्ठीमा लिएर सरकार…