काठमाडौँ, २३ बैशाख । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले आफुहरुलाई मधेसी भनेर विभेद गर्ने अहिलेसम्म नहटेको बताएका छन । सोमबार नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै नेता ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोप लगाएका छन । उनले भने, ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य…