आगामी वर्षबाट भक्तपुरमा आधुनीक सुविधा सम्पन्न वीर अस्पतालको निर्माण कार्य शुरु गरिने

काठमाडौँ, २० बैशाख । आगामी वर्षदेखी भक्तपुरको चाँगुनारायणमा आधुनीक सुवधा सम्पन्न वीर अस्पतालको निर्माण कार्य शुरु हुने भएको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । राष्ट्रपति भण्डारीले गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको…