काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायु सेवा निगमको जहाज चढेर चीनको सियान पुगेकी छन् । बुधबार उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानमा पुगेकी छीन ।राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् ।…