दाङ, ६ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विदेशमा जति पसिना नेपालमा बगाए आम्दानी दोब्बर गर्न सकिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उहाँले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले समाजमा सकारात्मक…