भक्तपुर, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि अनावश्यक रुपमा सिर्जना गरिएका बदनीयतपूर्ण तथा भ्रामक कुराको आयु छोटो हुने भन्दै सत्य कुरालाई डोकोले छोपेर नछोपिने बताउनुभएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको २३औं स्थापना दिवशको अवसरमा बोल्दै सांसद बसेनतले सँगै सुत्दा लात्ती लाग्ने,…