सामुदायिक विद्यालय तहमा योग, चिकित्सा, आयुर्वेद तथा जडीबुटी शिक्षा : मन्त्री पोखरेल

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले व्यावसायिक विद्यालयमा योग, चिकित्सा शिक्षा, आयुर्वेद तथा जडिबुटी शिक्षा विषयको अध्ययन शुरु गर्ने बताउुनभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले पाठ्यक्रमलगायत अन्य अध्ययन गरी सुझाव दिन कार्यदलसमेत गठन गरिने जानकारी दिनुभयो । “अगामी जेठ १५ गतेभित्र योग, प्राकृतिक चिकित्सा,…