काठमाडौं, ५ चैत । सत्तारुढ विद्यार्थीहरु र स्वतन्त्र विद्यार्थी युनियनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार सत्तारुढ विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनले पोखरास्थित गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले विद्यार्थीहरुबाट फिरौतीको शैलीमा रकम असुलेको विषयमा विश्वविद्यालय र डीन कार्यालय मौन बसेको भन्दै डीन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले…