समाजवादी मोर्चाले शुक्रबार यी ठाउँबाट जुलुस निकाल्ने 

काठमाडौँ, १४ चैत । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ । गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा सभा आयोजना गरिएको मोर्चाले जनाएको छ ।  जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा,  न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय…