भारतबाट अब १६ घण्टा बिजुली आयात

काठमाडौँ, १५ चैत । विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो ।  प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको जानकारी दिए । ‘पहिले बिहान ६ बजेदेखि…