रुपन्देही, २७ फागुन । प्रदेश पाँचको प्रदेश सभा बैठकले आज ३ वटा विधेयक पारित गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठकले भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर पाँच जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको…