मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले वर्तमान समयमा मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले मुलुकको हित नहुने देखिएको बताउँदै राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नु पर्ने बताएका बताउनुभयो । उहाँले देशमा नयाँ माओवादी…