स्वतन्त्रताको सीमा हुँदैन, मर्यादाको सीमा हुन्छ, त्यो नाघ्न मिल्दैन : मन्त्री बाँस्कोटा

काठमाडौँ, ११ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वतन्त्रताको सीमा नहुने भन्दै मर्यादाको सीमा हुने र त्यसलाई नाघ्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्दै मन्त्री बाँस्कोटाले सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द…